Ads 468x60px

twitter facebook google plus linkedin rss feed email

Featured Posts

अरुण नदीमा बन्दै गरेको पुल छेउमा उभिएर ।

खेलकुद विकासमा पत्रकारिताको माध्यमवाट योगदान पुर्याएको भन्दै जिल्ला खेलकुद विकास समिति भोजपुरले सम्मान गर्दे ।

२०७१ भदाै २४ गते संविधानसभा अध्यक्ष सुवास नेम्बाङबाट क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार ग्रहण गर्दे । तस्बिर कान्तिपुर टेलिभिजन ।

हाम्रो भोजपुर

जहाजबाट हेर्दा भोजपुर सदरमुकाम ।

आस्थाको धरोहर

भोजपुर जिल्लाको सुदूर उत्तर दोभाने गाविसस्थित पूर्वकै चर्चित साल्पापोखरी । यो पोखरी समुन्द्र सतहदेखी ३४१४ मिटर उचाईमा रहेको छ । यो पोखरीलाई विभिन्न धर्मालम्बीहरुले आस्थाको धरोहरका रुपमा लिने गरेका छन् ।

Wednesday, May 13, 2015

भुइँचालोले भोजपुरको कुन गाविसमा कति क्षति ? (सबै विवरणसहित)

भूकम्पको समयमा नगर्नुस् यी ९ काम

१ झ्यालको छेउँमा नबस्नुस्
भूकम्प गएपछि बाहिर के भो वा के भैरहेको छ भन्ने कुरामा जिज्ञासा लागे पनि झ्यालको छेउँमा उँभिनु भुल हुन्छ । यो समयमा जे भएपनि झ्यालको छेउँमा नबस्नुस् । त्यसैगरी ठूलो शिशा वा सानो पर्खाल छेउँ समेत नउठ्नुस् ।
२ बिजुलीको तार मुनि नबस्नुस्
भूकम्प गएपछि वा गइरहेको समयमा विजुली अन गर्न नखोज्नुस् । त्यति मात्र होइन विजुलीको तार भएको ठाउँमा पनि नबस्नुस् । भूकम्पको धक्का रोकिएपछि घर बाहिर खुला ठाउँमा बस्न जानु बुद्धीमानी हुन्छ ।

Friday, May 1, 2015

सभासदको तलब भुकम्पपीडितलाई

सभासद कृपासुर शेर्पा
भोजपुर बैशाख १९
भोजपुर क्षेत्र नं १ का सभासद कृपासुर शेर्पाले एक बर्षको तलब सुविधा भोजपुरका भुकम्पपीडितलाई दिने भएका छन् । क्षेत्र नं १ बाट निर्वाचित बनेका सभासद शेर्पाले जिल्लाका भुकम्प पीडितहरुका लागि राहत स्वरुप दिने भएका हुन् । भुकम्पले बिचल्नीमा परेकाहरुलाई मेरो एक बर्षको तलब दिने भएको छु,शेर्पाले भने सहयोगले थोरै भएपनि राहत मिल्नेछ ।

Thursday, April 30, 2015

विनाशकारी महाभुकम्पबाट भोजपुरमा अहिलेसम्म भएको क्षति

१. दुई जनाकाे मृत्यु ।
२. ९०७ घर पूर्ण क्षति १०२८ घरमा अांशिक क्षति ।
३. ४१६० जना बिस्थापित ।
४. विद्यालय २४ पूर्ण ३८ अांशिक क्षति ।

Saturday, April 25, 2015

भुकम्पले भोजपुरमा पुर्याएको क्षति (फोटो फिचर सहित)

भोजपुर अपडेट
ध्रुव सुवेदी
भुकम्पबाट भोजपुरका घरहरु भत्केका छन् । सदरमुकाममा रहेका अधिकांश घरहरु भत्केका हुन् । यहाँ रहेका घरहरु बस्न नमिल्ने गरी चिरिएका छन् । मानविय क्षति भने आइसकेको छैन्।

Thursday, April 2, 2015

विश्वलाई स्तब्ध पार्ने एउटा तस्विर

बालक हुडिया
सिरिया विगत चारवर्षदेखि गृहयुद्धको चपेटामा फसेको छ। गृहयुद्धले बाल मस्तिकमा कस्तो डर पैदा गर्छ भन्ने कुरा बुझ्न सोसल मिडियामा भाइरल भइरहेको ४ वर्षे बालिकाको तस्विर हेरे पुग्छ। उनको नाम हुडिया हो ।

अंगुर तपाईलाई मन पर्छ ? यी हुन् अंगुर खाँदा शरीरलाई पुग्ने फाइदा

विशेष गरी गर्मी मौसममा पाईने अंगुर देख्नमा जति आकर्षक र खानामा मिठास हुन्छ । यसको सेवनबाट त्यसभन्दा कयौं गुणा फाईदा पनि हुने गर्दछ । अंगुरमा भिटामिन ए, सी, बी ६ लगायत कयौं मिनरल्स, पोटासियम, प्रोटिनक्याल्सियम, फस्फोरसलगायतका मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु समेत प्राप्त हुन्छ । जसले मानव स्वास्थलाई स्वस्थ राख्न मदत गर्छ । अंगुरको सेवनबाट हुने केही फाईदाहरु यस्ता रहेका छन् ।

यस्ता भएछन् पारस शाह

पुर्व युवराज पारस शाह लामाे समयपछि नेपाल फर्किएका छन् । हेरौ उनका ताजा दुई तस्बिर