Saturday, April 25, 2015

भुकम्पले भोजपुरमा पुर्याएको क्षति (फोटो फिचर सहित)

भोजपुर अपडेट
ध्रुव सुवेदी
भुकम्पबाट भोजपुरका घरहरु भत्केका छन् । सदरमुकाममा रहेका अधिकांश घरहरु भत्केका हुन् । यहाँ रहेका घरहरु बस्न नमिल्ने गरी चिरिएका छन् । मानविय क्षति भने आइसकेको छैन्।
गाउँका अधिकांश घरहरु चिरिएको स्थानीयवासीले जनाएका छन् । स्थानीयवासी घर छाडेर सुरक्षित स्थानको खोजिमा लागेका छन् । सदरमुकामको टुडिँखेलमा स्थानीयवासीको बाक्लो भिड लागेको छ । 




अपडेट
भाेजपुरमा दुई जनाकाे मृत्यु भएकाे छ 
दुम्मानाकी  १३ बर्षिया भावना श्रेष्ठ र रानिबासकी रबिना राइकाे मृत्यु भएको हो ।

No comments:

Post a Comment