Sunday, June 23, 2013

हिजो राति जे देखे (तस्बिर र भिडियो सहित)

हिजो राती अर्थात आईतबार ९ गते असार म राती ११ बजेतिर कोठाबाट बार्दलितिर निस्कदा चन्द्रमा चम्किलो र निकै नजिक देखे । हिजो राती चन्द्रमा पृथ्विको सबैभन्दा नजिक आएको रहेछ । जसलाई खगोलियन भाषामा सुपरमुन भनिदो रहेछ । खगोलविदहरुका अनुसार चन्द्रमा पृथ्विको नजिक आउँदा १४ प्रतिशत ठुलो र ३० प्रतिशत चम्किलो देखिदो रहेछ । तपाईहरुले हिजोको चन्द्रमा हेर्न छुटाउनु भयो ? त्यसो हो भने हेर्नुहोस मैले तस्बिर भिडियो दुबै राख्ने प्रयास गरेको छु ।


No comments:

Post a Comment