Thursday, April 30, 2015

विनाशकारी महाभुकम्पबाट भोजपुरमा अहिलेसम्म भएको क्षति

१. दुई जनाकाे मृत्यु ।
२. ९०७ घर पूर्ण क्षति १०२८ घरमा अांशिक क्षति ।
३. ४१६० जना बिस्थापित ।
४. विद्यालय २४ पूर्ण ३८ अांशिक क्षति ।

५. सरकारी कार्यालय १६ पूर्ण १७ अांशिक क्षति ।
६. प्रहरी चाैकी ४ पूर्ण ६ अांशिक क्षति ।

No comments:

Post a Comment