Tuesday, May 20, 2014

भोजपुर नगरपालिका : कुन ठाउँ कति नं वडामा ?

भोजपुर नगरपालिका वडा न १ भैंसीपन्खा गाबिसको वडा न ६,७,८ र ९
वडा न २ भैंसीपन्खा गाबिसको वडा न १,२,३,४ र ५
वडा न ३ बोखिम गाबिसको वडा न १,५,६,७ र ९
वडा न ४ बोखिम गाबिसको वडा न २,३,४ र ८
वडा न ५ भोजपुर गाबिसको वडा न ४ र ९
वडा न ६ भोजपुर गाबिसको वडा न ६,७ र ८
वडा न ७  भोजपुर गाबिसको वडा न ३ र ५
वडा न ८ भोजपुर गाबिसको वडा न १ र २
वडा न ९ टक्सार गाबिसको वडा न १,२,३ र ४
वडा न १० टक्सार गाबिसको वडा न ५,६ र ७
वडा न ११ टक्सार गाबिसको वडा न ८ र ९

1 comment:

  1. I can set up my new idea from this post. It gives in depth information. Thanks for this valuable information for all...
    Abrasive Wheels

    ReplyDelete