Saturday, September 7, 2013

को-को सिफारिस भए एमालेमा उम्मेदवार?(नामावलीसहित)

क्षेत्र न‌ १
प्रत्यक्ष तर्फ
१ कृर्पाशुर शेर्पा
२ राजेन्द्र राई
३ यशोदा गौतम
समानुपातिकतर्फ
१ भुलानाथ राई
२ हरि बहादुर राई
३ केदार राई
४ गणेश श्रेष्ठ
५ जयन्ती राई
क्षेत्र न‌ं २
प्रत्यक्षतर्फ
१ शेरधन राई
२ प्रेम कुमार राई
३ इन्द्रावती राई
समानुपातिकतर्फ
१ धनहर्क राई
२ टिका बिष्ट
३ विरजंग राई
४ भरत तामाङ
५ कर्ण बहादुर मंग्रती

1 comment:

  1. किरात माटोको इतिहास थाम्नको लागि यी माथिका कुनै पनि उम्मेदवारले भोट पाउने छैनन् / जसले दिन्छ तिनीहरुको चेतनालाई माथि उचाल्न आवश्यक छ / उनीहरुको पनि एक दिन चेतना आउने छ / सिक्किमका मुख्य मन्त्रि पवन चामलिंगले नेपालमा आउदा भनेका थिए हामी संग सब चिज छ तर माटो छैन / जुन किरातमाटोका जनताले यी माथिका किरात माटोका विरोधीहरु लाइ भोट दिन्छन एक दिन पवन चामलिंग ज्युले जस्तै भन्ने छन् हामी संग माटो छ छैन भनेर / त्यो बेलामा किरात माटोका नया सन्ततिहरुले सामाजिक बहिस्कार गर्ने छन् , तिनीहरुलाई थुक्ने छन् /

    ReplyDelete